आचार संहितालाई अक्षरस पालना गर्न निर्वाचन आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई अक्षरस पालना गर्न मन्त्रीहरुलाई सुझाव दिएको छ । सरकारका मन्त्रीहरुलाई बुधबार आयोगको कार्यालय मै बोलाएर प्रमुख निर्वाचन आयुत्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको क्रममा सरकारी सुविधा प्रयोग नगर्न आग्रह गरे । उनले सामाजिक सद्भाव विथोल्ने, पार्टीगत प्रचारमा मन्त्रीहरु सहभागी हुन नपाउँने व्यवस्था गरिएको जानकारी समेत गराए । … Continue reading आचार संहितालाई अक्षरस पालना गर्न निर्वाचन आयोगको सुझाव